Thursday, April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

निजी सवारी बिहान ५ देखि बेलुका ९ बजेसम्म मात्रै चलाउन पाइने, मोटरसाइकलमा पनि जोर-बिजोर

September 24, 2020
in Education, Entertainment, International, Latest News
0
51
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु हुने भएको छ । यसअघि मोटरसाइकलमा जोर विजोर लागु हुने नहुने अन्योल सिर्जना भएको थियो । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले मोटरसाइकल पनि निजी सवारीमा पर्ने भएकाले अन्य सवारीजस्तै जोर मितिमा जोर र विजोर मात्रै सञ्चालन गर्नुपर्ने बताए ।

आजबाट देशभर निजी सवारीमा जोर विजोर प्रणाली लागु भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने र एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने एसएसपी ढकालले बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन रोक लागाइएको एसएसपी ढकालले जानकारी दिए । सुरक्षालाई मध्यनजर गर्र्दै उपत्यकामा यो नियम लागु गरेको उनले बताए ।

कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन । यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने ढकाल बताउँछन् ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पासको नियम लागु गरिएको छ ।

Previous Post

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

Next Post

संसदमा देखिएको एकता, अब के हुन्छ ?

Times Asian

Times Asian

Next Post
संसदमा देखिएको एकता, अब के हुन्छ ?

संसदमा देखिएको एकता, अब के हुन्छ ?

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

अब वार्ता अघि बढ्छ – प्रधानमन्त्री ओली

पर्वतमा पहिरोले पुरिएर पाँचजनाको मृत्यु, चारजना बेपत्ता

पर्वतमा पहिरोले पुरिएर पाँचजनाको मृत्यु, चारजना बेपत्ता

नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

असार १ गतेदेखि सरकारले रेडियो र टिभीबाट पढाउने, यस्तो छ तालिका

असार १ गतेदेखि सरकारले रेडियो र टिभीबाट पढाउने, यस्तो छ तालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                              Editor in Chief : Vipin Dhulia                                                Editor : Raju Lama                                                                      Sub Editor : Md Abdur Rahman                                            Email : timesasian.editor@gmail.com                     

Thapa has been elected as Leader of the CPN UML Parliamentary party

April 1, 2026

Pakistan and China proposed five points for peace in the Middle East

April 1, 2026

Russia has announced a ban on petrol exports starting 1 April

March 31, 2026

United States and Iran are engaged in communication : Marco Rubio

April 1, 2026

New Book Reimagines the Wisdom of Dhammapada for Contemporary Readers

April 1, 2026

© timesasian 2023, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature