Tuesday, September 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

राप्ती नगरपालिकाले ल्यायो ८२ करोडको बजेट, कार्यन्वयनमा जोड दिनु : मन्त्री लामा

June 24, 2020
in Latest News
0
43
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter
चितवन । राप्ती नगरपालिकाले ८२ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले आगामी आर्थिक वर्षका लागि ८२ करोड २६ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन । बुधबार आयोजित नगरपालिकाको सातौ नगर सभामा लामाले आगामी आर्थिक वर्षमा चालु तर्फ २५ करोड २२ लाख ११ हजार र पुँजीगत तर्फ २३ करोड २ लाख रुपैयाँ बजेट रहेको जानकारी दिए । प्रस्तावित बजेटमा सशर्त अनुदानको कार्यक्रम सार्वजनिक गरिएको छैन ।

लामाका अनुसार आगामी वर्ष आन्तरीक श्रोतबाट ७ करोड, प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा ४ करोड १ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड तर्फ ११ करोड ६० लाख १४ हजार, संघीय सरकार समानिकरण अनुदानबाट १६ करोड ६२ लाख, संघीय सरकार शर्शत अनुदान २९ करोड ३७ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७ लाख, प्रदेश समपुरक अनुदान १ करोड ६ लाख, प्रदेश विषेश अनुदान ३० लाख, प्रदेश शर्शत अनुदान २ करोड ९८ लाख, मौज्दात रकम ७ करोड ७६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
प्रस्तावित बजेटलाई आर्थिक विकासमा ४ करोड १६ लाख, कृषि, पशु र सहकारी तर्फ २ करोड ५६ लाख, सामाजिक विकास तर्फ ७ करोड ४ लाख, शिक्षा तर्फ १ करोड १ लाख, स्वास्थ्य तर्फ १ करोड ४ लाख, पूर्वाधार विकासमा १० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सडक पूल तर्फ ७ करोड ६१ लाख, भवन तथा शहरी तर्फ २ करोड २४ लाख, व्यवस्थापन तथा सुशासन तर्फ ३ करोड ७७ लाख, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ९३ लाख, कार्यालय संचालन तथा प्रशासनका लागि १५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगर सभामा आगामी वर्षका लागि नगर प्रमुख प्रभा बरालले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । निति तथा कार्यक्रममा नगरपालिकाले कोरोना संक्रमणको न्युनिकरण तथा नियन्त्रणलाई प्रथामिकतामा राखेको छ । बेरोजगार युवाहरुलाई रोजगारको ब्यवस्था गर्ने महत्वपुर्ण योजना पनि नगरले लिएको छ । त्यस्तै पुर्वाधार बिकास, कृषि, स्वास्थ्य, पशुपालन, शिक्षा, पर्यटन, उद्योग व्यवसाय प्रवद्र्धनका लागि समेत विभिन्न कार्यक्रम समावेश गरिएका छन। बृद्धबृद्धा, अपांग, लक्षित बर्गका लागि विभिन्न योजना समावेश गरिएको छ ।
सभामा बागमती प्रदेशका भुमि, ब्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले हरेक क्षेत्रमा पर्याप्त बजेट रहेकाले कार्यान्वयनमा जोड दिन आग्रह गरे । स्थानीय तहसँगै प्रदेश सरकार र संघीय सरकारको तर्फबाट समेत पर्याप्त बजेट उपलब्ध भइरहेको बताउदै उनले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले रातदिन नभनी काम गर्नुपर्नेमा जोड दिए । आफुले राप्तीको हरेकजसो क्षेत्रका लागि पहल गरि विभिन्न साना ठुला योजनाका लागि बजेट बिनियोजन गराएको बताउदै उनले प्रदेश सरकार जनतासँगै रहेको प्रस्ट पारे । नगरको निति तथा कार्यक्रम अब्बल रहेको बताउदै सोही अनुसारको बजेट हुनुपर्ने सुझावसमेत दिए ।

Previous Post

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

Next Post

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Times Asian

Times Asian

Next Post
रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नक्कली पास बिक्री गर्ने दुईजना पक्राउ

नक्कली पास बिक्री गर्ने दुईजना पक्राउ

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature