गायिका मेलिना राईको जुनी जुनी बोलको गीत सार्वजानिक भएको छ । गीतमा गायिका मेलिना राईको स्वर,ईन्द्र नारायनको शब्द संगीत र देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

गीतमा अहिलेका निकै व्यस्त मोडल चिरञ्जीवी अधिकारी र रुक्सुम गुरागाँइ को अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई झापाको बिभिन्न रमणीउ ठाउमा छायाँकन गरीएको छ । मोडल चिरञ्जीवी अधिकारी एक मोडल मात्रा नभएर एक कुशल गीतकार पनि हुन ।
सार्वजानिक गीतलाई तिलक रिजाल ले छायाँकन तथा सम्पादन र सरोज अधिकारीको निर्देशन रहेको छ ।
