Wednesday, July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

भ्रुणको आवाज नेपालद्वारा गर्भवती महिलालाई पोषणयुक्त सन्तुलित आहारको प्याकेज वितरण

September 24, 2020
in Entertainment, Latest News, Newspaper, Opinion
0
37
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । भ्रणको आवाज नेपाल नामक गैरसरकारी संस्थाले ४० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त सन्तुलित आहारको प्याकेज वितरण गरेको छ ।
विहिवार गोदावरी नगरपालिकाको वडा नं. ३ मा बसोवास गर्ने ४० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त आहारको समाग्री वडा नं. ३ का वडाध्यक्ष, सदस्य र स्वास्थ्यकर्मीहरुको रोहवरमा वितरण गरिएको हो ।
गर्भवती महिलालाई प्याकेज प्रदान गर्नुहुदैसंस्थाका संस्थापक कार्यकारी निर्देशक सोमन राईले अहिलेको यो लकडाउनको अवस्थामा गर्भवती महिलामाझ माया बाँडने र जीवनको महत्वबारे सिकाउने अवसर प्राप्त भएको बताउनुभयो ।
वडाध्यक्ष बालमुकुन्द घिमिरेले संस्थालाई दिनुहुँदै वडा कार्यालयले सुत्केरी महिलालाई मात्र पोषणयुक्त सामग्री वितरण गरिसकेको तर गर्भवती महिलालाई दिननसकेको हुँदा संस्थाले उक्त सामग्री वितरण गरेकोले गर्भवती महिलाहरुको अनुहारमा खुशी देख्दा आफु निकै हर्षित भएको बताए ।
सामग्री पाए पश्चात खुशी व्यक्त गर्दै उपस्थित गर्भवती महिलाहरुले संस्थालाई धन्यवाद व्यक्त गरेका थिए, साथै संस्थाले गोदावरी नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा आकस्मिक कोष समेत चालिस हजार रकम सहायता प्रदान गरेको थियो ।
विहिवार नै संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने ३० जना गर्भवती महिलालाई सो वडाका वडाध्यक्ष र फादर दिपेश सुनुवारको रोहवरमा सोही सामग्री समेत वितरण गरेको थियो ।
वि.सं. २०६६ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालय स्थापित भ्रणको आवाज नेपाल नामक संस्थाले गर्भपतन न्यूनिकरण सम्बन्धि कार्य गर्दै आएको छ भने अवैध गर्भधारण गरी समस्यामा परेका गर्भवती महिलालाई क्राउन अफ व्यूटी म्याट्रिनिटी होममार्फत निरन्तर सेवा र सहायता गर्दै आएको छ ।

Continue Reading
Previous Post

काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७

Next Post

म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

Times Asian

Times Asian

Next Post
म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

निजी सवारी बिहान ५ देखि बेलुका ९ बजेसम्म मात्रै चलाउन पाइने, मोटरसाइकलमा पनि जोर-बिजोर

निजी सवारी बिहान ५ देखि बेलुका ९ बजेसम्म मात्रै चलाउन पाइने, मोटरसाइकलमा पनि जोर-बिजोर

संसदमा देखिएको एकता, अब के हुन्छ ?

संसदमा देखिएको एकता, अब के हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

FIFA World Cup 2026 — Latest News Update

June 30, 2026

The Inauguration of the Diplomatic Mission of the State of the African Diaspora: A Shared Vision for the Future of the Diaspora

June 30, 2026

Knockout Drama Begins: Messi Shines, England Advance, Iran Eliminated

June 28, 2026

FIFA World Cup 2026 Latest News — June 26

June 30, 2026

FIFA World Cup 2026 Latest News — June 25

June 30, 2026

© timesasian 2026, All rights reserved. 

Continue Reading
No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature