Tuesday, April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

September 24, 2020
in Education, Latest News, Lifestyle, Politics, South Asia
0
29
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई परामर्शका लागि भन्दै शीतल निवास बोलाएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग बुधबार बेलुका पाँच बजेपछि छलफल गर्ने तयारी गरेकी हुन् ।

त्यसका लागि दलका नेताहरुलाई राष्ट्रपतिका तर्फबाट निम्तो गएको शीतल निवासले जनाएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबिच पनि विवाद कायम रहेका बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

संविधान जारी भएपछि संवैधानिक राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रम टुट्दै गएका बेला भण्डारीले एमसीसीको विवाद चर्किएका बेला परामर्श गर्न लागेकी हुन् ।

दलीय छायाबाट स्वतन्त्र हुनु पर्नेमा नेकपा भित्रको राजनीतिमा लगातार ‘हस्तक्षेपकारी’ भूमिका निवार्ह गर्दै आएको भनेर राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।

यसरी दलीय राजनीतिक घटनाक्रममा प्रवेश गरेको भनेर आलोचना भइरहेका बेला एमसीसीका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले त्यस्तै खालको भूमिका खेल्न खोजेको देखिएको छ ।

एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ । यसबारे छलफल गर्न नेकपाको स्थायी समिति बैठक पनि बस्दै छ ।

Previous Post

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

Next Post

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

Times Asian

Times Asian

Next Post
दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

राप्ती नगरपालिकाले ल्यायो ८२ करोडको बजेट, कार्यन्वयनमा जोड दिनु : मन्त्री लामा

राप्ती नगरपालिकाले ल्यायो ८२ करोडको बजेट, कार्यन्वयनमा जोड दिनु : मन्त्री लामा

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नक्कली पास बिक्री गर्ने दुईजना पक्राउ

नक्कली पास बिक्री गर्ने दुईजना पक्राउ

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor : Raju Lama (New York)                                                Sub Editor : Md Abdur Rahman (Dhaka)                                Sub Editor : Vipin Dhulia (New Delhi)                                    Email : timesasian.editor@gmail.com                     

World is entering a dangerous new phase of nuclear instability : António Guterres

April 28, 2026

US President Trump Welcomes King Charles to White House

April 28, 2026

Iranian Foreign Minister Abbas Araghchi met Russian President Vladimir Putin in Moscow

April 28, 2026

Trump demands Jimmy Kimmel be fired over “expectant widow” remark

April 28, 2026

Ishaq Dar Chairs High-Level Meeting to Review Regional Developments

April 28, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature