Wednesday, September 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

गोकर्णेश्वका मेयर चालिसेको ज्यादती छानिछानी भत्काए स्थानीयको घर

बिद्यालय समयमा अध्ययनरत बिद्यार्थीहरूलाई आतङ्कित तुलाउने गरी भेनस स्कुल, अत्तरखेल , छहारी शिक्षा सदन, जोरपाटी समेतको प्ले स्टेसन, बिज्ञान प्रयोगशाला, चमेनागृह, पुस्तकालय र कम्प्युटर ल्याब समेत ध्वस्त बनाएको विद्यालय सञ्चालकहरुले गुनासो गरेका छन्

January 31, 2021
in Other
0
298
SHARES
541
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं I काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोस चालिसेले सडक बिस्तारको नाममा पूर्वाग्रहीढंगले घर, टहरा, पर्खाल भत्काएको भन्दै स्थानीयले विरोध गरेका छन् । रातो किताबमा २२ मिटर उल्लेख छ तर राजनैतिक स्वार्थका कारण आफै मापदण्ड तोकी एकातर्फ  जम्मा १४ मिटर सडक बिस्तार भन्दै नगरपालिकाको वडा नं. ६ र ८को जोरपाटी, अत्तरखेल र गोकर्णमा दल बल र सुरक्षाकर्मी सहित एक हुल युवा सहित पुगेका मेयर चालिसेले छानिछानी डोजर लगाएर घर, पर्खाल, टहरा भत्काइ दिएको स्थानीयको आरोप छ ।

बिद्यालय समयमा अध्ययनरत बिद्यार्थीहरूलाई आतङ्कित तुलाउने गरी भेनस स्कुल, अत्तरखेल , छहारी शिक्षा सदन, जोरपाटी समेतको प्ले स्टेसन, बिज्ञान प्रयोगशाला, चमेनागृह, पुस्तकालय र कम्प्युटर ल्याब समेत ध्वस्त बनाएको विद्यालय सञ्चालकहरुले गुनासो गरेका छन् । स्थानीयलाई सामान समेत निकाल्न नदिइ डोजर लगाई घर टहरा भत्काएर आतंक मच्चाएको पीडित परिवारको गुनासो छ । तत्काल सडक बिस्तारको नाममा कुनै घर टहरा नभत्काउँन भन्दै सर्वोच्च अदालतले अल्पकालिन अन्तरीम आदेश समेत दिएको छ तर मेयर चालिसे, उपमेयर, वडा अध्ययक्ष, वडा नं ८ का वडा सदस्यको सकृयतामा अदालतको अल्पकालिन अन्तरिम आदेशलाई समेत अनादर गर्दै घर टहरा भत्काइ दिएको स्थानीयले बताए ।

स्थानीय अनिल पराजुलीले भने,‘मैले छाहारी शिक्षा सदन विद्यालय सञ्चालन गरिरहेको छु । कक्षा ११ को परीक्षा चलिरहेको छ । तर कुनै सूचना समेत नदिएर विद्यालय भत्काइयो, चमेनागृह, पुस्तकालय, ल्याव र कम्प्यूटर गरेर ३० लाख भन्दा बढीको क्षति भयो ।’ गोकर्णेश्वर नगरपालिकामा सडक विस्तर विरुद्ध स्थानीयले संघर्ष समिति समेत बनाएका छन् । सरोज कुमार श्रेष्ठ र उद्धब विष्ट नेतृत्वका दुई वटा सरोकार र सहजिकरण समिति बनाएकोमा समितिका अध्यक्षहरुको घर भने २२ मिटर सडक बिस्तार गर्नु पर्ने मापदण्डलाई १४ मिटर र त्यसभन्दा पनि नै कायम गर्दै राजनैतिक सेटिङ्ग गराई घर नभत्काइएको स्थानीयले बताए ।

वडा नं. ८ का स्थानीय समेत रहेका संघर्ष समितिका अध्यक्ष सरोज श्रेष्ठको ११ मिटर सडक भित्र नै घर पर्ने भए पनि घर नभत्काइएको स्थानीयको भनाइ छ । त्यस्तै अर्का सडक बिस्तार सहजिकरण समितिका अध्यक्ष विष्टको पनि घर अगाडीको सार्वजनिक जग्गा अतिक्रमण गरिएको तर निजी जग्गा र घर नछोइइएको स्थानीयले बताए । सडक विस्तार गर्दा रेखांकन गरेर उचित क्षतिपूर्ती र मुआब्जा दिनु पर्ने स्थानीयको माग छ ।

नेपालको संविधानको धारा २५मा सम्पत्तिलार्ई मौलिक हकको रुपमा राखिएको छ ।  नागरिकको घर जग्गा लगायतको सम्पति अधिग्रहण गर्दा उचित मुअब्जा र क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था छ। तर, मेयर चालिसे र गोनपा स्थानीय सरकारले राजनैतिक प्रभाव, शक्तिको आड र राजनीतिक पूर्वाग्रहमा बल मिच्याई गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

स्थानीय भन्छन, “ हामी बिकास बिरोधी हैनौं, ढीलो चाँढो २२ मी हुने बाटोको लागि, उचित क्षतिपूर्ती र मुअब्जा घर, जग्गा तथा संरचनाको दिएर मात्र संघिय कानुन अनुसार स्थानिय सरकारले काम गरोस भन्ने माग हो। बाटो ठूलो बनाउँने भने पछि एउटै मापदण्ड लागुहुनु पर्यो । आफ्नो मान्छेको जोगाउँने अरुको भत्काउँने यो त बदनियत भयो नि ?’

Previous Post

How am I a traitor who bring relief package for Maoist Army : Home Minister Thapa

Next Post

PM, DPM and Home Minister will address huge public meeting of NCP

Times Asian

Times Asian

Next Post
PM, DPM and Home Minister will address huge public meeting of NCP

PM, DPM and Home Minister will address huge public meeting of NCP

Local electricity department cuts off electricity to journalist Mrityunjay Sardar’s

Local electricity department cuts off electricity to journalist Mrityunjay Sardar's

बादल पक्षीय खेलकुद महासंघले पायो पुर्णता

बादल पक्षीय खेलकुद महासंघले पायो पुर्णता

SAARC Journalists Forum SJF India Chapter was formed

SAARC Journalists Forum SJF India Chapter was formed

Sonam Lhochar is being celebrating today across the country

Sonam Lhochar is being celebrating today across the country

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature