Monday, June 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

September 24, 2020
in Economics, Education, International, Latest News, Lifestyle, Newspaper, Politics, Science, South Asia
0
42
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई भर्खरै राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।

मतदानमा अनुपस्थित रहेका दुईजना मध्ये एक जना अध्यक्ष तिमिल्सिना आफैं हुन् भने अर्को एक सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सांसद खाली छ। अध्यक्षले पक्ष र विपक्षमा मत बराबर भए मात्र मतदान गर्ने पाउने व्यवस्था छ।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले आइतबार टेबल गरेका थिए। त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो।

उक्त अवधिमा विधेयकमाथि कुनै संशोधन परेन।

सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।

उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो।

जेठ २७ गते राष्ट्रियसभामा छलफल भइ संशोधनका लागि समय दिइएको विधेयक ३१ गते अर्थात् आइतबार पारित गरेर राष्ट्रियसभामा पठाएको हो।

राष्ट्रियसभाले पारेत गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ।

जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्। प्रमाणीकरणपछि औपचारिक रुपमा राष्ट्रियको चिन्हमा रहेको नेपालको नक्सा संशोधन हुनेछ।

 

Previous Post

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

Next Post

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Times Asian

Times Asian

Next Post
संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

His Holiness the Dalai Lama’s Left Knee Surgery Successfully Completed at Apollo Hospital

June 8, 2026

Magnitude 7.8 Earthquake Strikes Southern Philippines

June 8, 2026

Xi Jinping Arrives in Pyongyang for Rare State Visit

June 8, 2026

National Forum For Newar Journalist Appoints Foreign Branch Chiefs in 10 Countries

June 8, 2026

Nepal-India Talks Yield Three Key Decisions

June 8, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature