Wednesday, September 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

September 24, 2020
in Economics, International, Latest News, Lifestyle, Other, Politics, South Asia
0
113
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावको मुखमा अति समस्यामा पार्ने देखिएको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारको पुस्तक प्रकाशन हुनबाट रोक्ने अन्तिम प्रयासमा ट्रम्प प्रशासन लागि परेको छ ।

पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा अति गोप्य वर्गिकृत जानकारी रहेको भन्दै ट्रम्प प्रशासनले पुस्तक प्रकाशन रोक्नका लागि मुद्दा दायर गर्नेसम्मका प्रयास गरेको छ ।

बोल्टनले पुस्तकमा ट्रम्पमाथि लगाएका धेरै आरोप मध्ये यो वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफूलाई निर्वाचित गराउनका लागि चीनका राष्ट्रपति सीसँग सहयोग मागेको भन्ने एक हो ।

न्याय विभागले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेर मुद्दा दायर गरेको छ । संविधानिक विज्ञहरुले ट्रम्प प्रशासनको प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । यस्तै अमेरिकी सञ्चारमाध्यमहरुले बोल्टनको पुस्तकको केही अंशहरुमा रहेका कुरा प्रकाशित गरिसकेका छन् ।

बोल्टनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत रहँदाको अनुभव समेटेर ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ नाम गरेको लेखेका हुन् । उनको सो पुस्तक जुन २३ अर्थात आउँदो मंगलबार प्रकाशित हुँदैछ ।

गएको जनवरीमा राष्ट्रपति कार्यालयले बोल्टनको पुस्तकमा अति गोप्य जानकारीको विस्तृतमा उल्लेख रहेको भन्दै सो कुरा पुस्तकबाट हटाइनु पर्ने बताएको थियो । तर बोल्टनले सो कुरा अस्वीकार गरेका थिए ।

बोल्टनको पुस्तकमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपतिलाई जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएको कुरा विस्तृतमा उल्लेख गरहेको पनि दाबी गरिन्छ ।

सोही कार्यका लागि ट्रम्पले सदनमा महाअभियोगको सामना गर्नु परेको थियो । महाअभियोगको अनुसन्धान युक्रेनबाट अरु तर्फ पनि गएको भए नतिजा अर्कै आउन सक्ने बोल्टनको भनाई छ । यसको अर्थ उनले चीनसँग ट्रम्पले प्राप्त गर्न खोजेको सहयोग तर्फ इंगिद गरेका हुन् ।

बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनी सन् २०१९ को सेप्टेम्बरमा जिम्मेवारीबाट बाहिरिएका थिए ।

Previous Post

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Next Post

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

Times Asian

Times Asian

Next Post
मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature