Thursday, July 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

घट्यो बिजुलीको भाउ

June 17, 2020
in Latest News
0
37
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको छ । तर बिजुली भने निःशुल्क दिइने भएको छ ।

आयोगका अनुसार ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्नेछ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । यस्तै २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल लाग्‍नेछ ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्छ । यसैगरी ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट, १०१ देखि १५० युनिटसम्म खपत गरे घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट, १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल लाग्‍नेछ ।

२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महसुल तिनुपर्नेछ। ४०० युनिटभन्दा माथि बिजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट तोकिएको छ ।

समग्रमा बिजुलीको भाउ १० प्रतिशतले घटेको आयोगका प्रवक्ता रामप्रसाद धितालले जनाए ।

Continue Reading
Previous Post

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

Next Post

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

Times Asian

Times Asian

Next Post
भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

U.S. Launches Fresh Strikes on Iran as Regional Tensions Escalate

July 9, 2026

Hambantota Port Evades Assessment Taxes Exceeding Rs. 120 Million 

July 5, 2026

FIFA World Cup 2026 – Latest Update

July 5, 2026

Bangladesh Emerges as a Fast-Growing Tourism Destination Amid Sector Transformation

July 5, 2026

America at 250: A Legacy That Continues to Shape the World’s Democratic Journey

July 9, 2026

© timesasian 2026, All rights reserved. 

Continue Reading
No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature