Tuesday, June 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

June 16, 2020
in Latest News
0
34
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । हालैको नयाँ अध्ययनपछि पुनः एकपटक मास्क नै कोरोना संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने सबैभन्दा उपयुक्त तरिका भएको पुष्टि भएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेका हुन् ।

जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको सङ्ख्यामा कमी आएको बिहीबार नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ । यसमा खोजकर्ताहरुले गरेको हिसाब अनुसार मास्क लगाउनुले मात्र इटलीमा अप्रिल ६ देखि मे ९ का बीच ७८ हजार संक्रमण थपिनबाट जोगाएको छ भने उता न्युयोर्कमा पनि अप्रिल १७ देखि मे ९ का बीच ६६ हजार नयाँ संक्रमण हुनबाट बचाउन सकेको बताइएको छ ।

यसमा लेखिएको छ, “सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको छ । यसपछि सामाजिक दुरी, क्वारेन्टिन अनि कन्ट्याक्ट ट्रेसिङले पनि खोप निर्माण हुनु अगाडि कोभिड–१९ नियन्त्रणमा मुख्य भूमिका खेलिरहेका छन् ।” यसमा अध्ययनकर्ताहरुले संक्रमणको दर कम गर्न अपनाइएका विभिन्न नीतिहरुको प्रभावकारीता जाँच गरेका हुन् र भाइरस मुख्यगरी कसरी फैलिरहेको छ भनेर पनि रिसर्च गरेका हुन् ।

यस्तोमा भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको अनि त्यसैगरी विभिन्न वस्तुहरुमा तिनै संक्रमित बिरामीको थुकका छिटा पर्दा त्यही सतहलाई अर्को स्वस्थ मान्छेले छुने गर्नाले पनि संक्रमण छिटै फैलने गरेको पाइएको हो । यसबारे स्पष्ट पत्ता लगाउन उनीहरुले कोभिड–१९ को एपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरेका हुन् ।

यसमा मास्क लगाउनुले हावाबाट हुने संक्रमण र सिधा सम्पर्कबाट भाइरस सर्न जोगाउने हुनाले नै सबैभन्दा उचित तरिका साबित भएको हो । त्यस्तै सामाजिक दुरीकरण, क्वारेन्टिन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइएको छ ।

अध्ययनका अनुसार प्यान्डेमिकको सुरुवातमा चीनको विपरित, पश्चिमी राष्ट्रहरुमा मास्कको लोकप्रियता अत्यन्तै कम थियो । तर बिस्तारै बाँकी दुनियाँले पनि यसको बानी पारेपछि भने मास्कले वास्तवमै कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पुष्टि भएको हो । – सीएनएन

Previous Post

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

Next Post

घट्यो बिजुलीको भाउ

Times Asian

Times Asian

Next Post
घट्यो बिजुलीको भाउ

घट्यो बिजुलीको भाउ

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

His Holiness the Dalai Lama’s Left Knee Surgery Successfully Completed at Apollo Hospital

June 8, 2026

Magnitude 7.8 Earthquake Strikes Southern Philippines

June 8, 2026

Xi Jinping Arrives in Pyongyang for Rare State Visit

June 8, 2026

National Forum For Newar Journalist Appoints Foreign Branch Chiefs in 10 Countries

June 8, 2026

Nepal-India Talks Yield Three Key Decisions

June 8, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature