Monday, June 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

विपन्न परिवारका लागि सिरक वितरण

सामान्य आयस्रोत समेत नहुँदा चिसोका कारण प्रभावित उनीहरुलाई स्थानीय समाजसेवी मिरा सापकोटा जोशी र थ्री सिस्टर्स फाण्डेसनकी निक्की कार्की मानन्धरको अगुवाइमा सिरक वितरण गरिएको हो

January 27, 2021
in Other
0
126
SHARES
229
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका स्याउलेमा एक सय पचास विपन्न परिवारलाई  सिरक वितरण गरिएको छ । गाउँमा रहेका दलित तथा विपन्न परिवारका लागि सिरक वितरण गरिएको हो । सामान्य आयस्रोत समेत नहुँदा चिसोका कारण प्रभावित उनीहरुलाई स्थानीय समाजसेवी मिरा सापकोटा जोशी र थ्री सिस्टर्स फाण्डेसनकी निक्की कार्की मानन्धरको अगुवाइमा सिरक वितरण गरिएको हो ।

पुष माघको जाडोमा न्यानो कपडा र ओड्ने ओछ्याउने नहुँदा रात काट्न समस्या भएको देखेपछि आफूहरुले विपन्न परिवारका लागि सिरक वितरण गरिएको समाजसेवी जोशीले बताइन् । ‘भुकम्पले घर भत्किएको छ, पुनःनिर्माण गरिएको घर पनि ब्यवस्थित छैन । न्यानो ओड्ने ओछ्याउने नहुँदा बृद्धबृद्धा र वालवालिकालाई चिसोले रात काट्न गाह्रो छ । त्यसैले विपन्न परिवार छनोट गरेर  सहयोग गरिएको जोशीले बताइन ।

सिरक वितरणको लागि विपन्न वस्तीमा पुगेकी निक्की कार्की

सिरक वितरणको लागि विपन्न वस्तीमा पुगेकी निक्की कार्की मानन्धरले  स्थानीयको समस्याको विषयमा जानकारी पाएपछि सहयोग गर्न आएको बताइन् । आफूहरुको सहयोगले विपन्न परिवारमा थोरै भए पनि राहत पुग्ने कार्की मानन्धरको बताइन । सिरक पाएपछि जोडोमा राता काट्न सहज हुने भन्दै स्थानीयले खुसी ब्यक्त गरे ।

सिरक लिन आएकी शिबकुमारी विकले भनिन जस्ताको छानो सितले चिसो हुने रात काट्नै गाह्रो थियो । अब न्यानो गरी सुत्न पाइने भयो । त्यस्तै अर्की बृद्धा मंगली तामाङले भनिन् ‘यस वर्षको माघको जाडो अब सजिलै कट्ने भयो । भूकम्पपछिका पाँच हिउँद कष्टकर भयो । दिउँसो त घाम ताप्यो राती त औधी गाह्रो । अब भने ढुक्क भयो ।’ विपन्न परिवारलाई थ्री सिस्टर्स फाउण्डेसन, सिन्धुपाल्चोक च्यम्बर अफ कमर्स, लिगलजुम रिसर्ज सेन्टर, जानकी टेलिभिजन र कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.को सहयोगमा सिरक वितरण गरिएको हो ।

स्थानीय विपन्न परिवारलाई मिरा सापकोटा जोशी, निक्की कार्की मानन्धर, सिन्धुपाल्चोक च्याम्बर अफ कमर्सका अध्यक्ष दिनेश श्रेष्ठ, अधिबक्ता रामहरि नेपाल, वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, युवा अभियान्ता वर्षा जोशी र पत्रकार एवम् अभियान्ता उद्धककुमार कार्कीले सिरक वितरण गरेका थिए ।

सामाजिक कार्यमा सकृय युवा अभियान्ता जोशीले आफूहरुले विपन्न तथा पीडित परिवारलाई विभिन्न संघ संस्थासंगको सहकार्यमा सहयोग गर्दै आएकाले सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

Previous Post

New species of corona virus has entered Nepal 

Next Post

संसद विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

Times Asian

Times Asian

Next Post
संसद विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

संसद विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

संसद विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

Dissolution of parliament is a progressive step : Home Minister Thapa

India will send one million doses of coronavirus vaccine to Nepal

India will send one million doses of coronavirus vaccine to Nepal

Joe Biden sworn in as the 46th president of the United States

Joe Biden sworn in as the 46th president of the United States

बिरु तामाङ सुदिपको संयोजकत्वमा राष्ट्रिय युवा संघ घोषणा

बिरु तामाङ सुदिपको संयोजकत्वमा राष्ट्रिय युवा संघ घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

US–Iran Peace Talks Begin in Switzerland as Leaders Seek Path to End Conflict

June 21, 2026

Netherlands Shine, Germany Survive Thriller as Group Stage Heats Up

June 21, 2026

FIFA World Cup 2026 — Today’s News & Results (June 19)

June 21, 2026

Mexico have secured Top Spot in Group A after Defeating South Korea 1-0

June 20, 2026

Trump Signs Agreement Extending Iran Ceasefire at Versailles

June 18, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature