Tuesday, June 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

कर्णालीको बजेट करिब ३४ अर्ब : एकतिहाइ स्रोत चालु आवको खर्च हुन नसकेको रकम

June 15, 2020
in Latest News
0
49
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको बताए । जुन कुल विनियोजित बजेटको ५७ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । जुन विनियोजित बजेटको ३४ प्रतिशत हो । वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ । जुन विनियोजित बजेटको ९ प्रतिशत हो ।

उनले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए । यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो ।

बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

स्रोत व्यवस्थापन

करिब ३४ अर्बको बजेट प्रस्तुत गरेको आर्थिक मामिलामन्त्री ज्वालाले स्रोत व्यवस्थापनमा सबैभन्दा हिस्सा नै चालु आबमा खर्च हुन नसकेको बजेट हुने उल्लेख गरे । प्रदेश सरकारको स्रोत व्यवस्थापन तर्फ ११ अर्ब १९ करोड ९ लाख ८५ हजार चालु आर्थिक वर्षमा खर्च नभएको रकम, ३० करोड ६ लाख ४३ हजार आन्तरिक राजश्वबाट, ७ अर्ब ३९ करोड ५६ लाख संघीय सरकारको राजश्व बाँडफाँड, ९ अर्ब ६३ करोड २९ लाख वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन हुने मन्त्री ज्वालाले जानकारी दिए ।

यस्तै ४ अर्ब ४९ करोड ११ लाख सर्शत अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान, ४६ करोड विशेष अनुदान र १ करोड ७६ लाख वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने स्रोतमा कटौती हुँदा र कोभिड १९ रोकथाम र नियान्त्रण तथा रोजगारी सिर्जनामा बजेट बढाउनुपर्ने अवस्थाले गर्दा चालु खर्च र प्रशासनिक खर्च कटौती गरेको उनले बताए ।

Previous Post

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

Next Post

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

Times Asian

Times Asian

Next Post
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

घट्यो बिजुलीको भाउ

घट्यो बिजुलीको भाउ

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

His Holiness the Dalai Lama’s Left Knee Surgery Successfully Completed at Apollo Hospital

June 8, 2026

Magnitude 7.8 Earthquake Strikes Southern Philippines

June 8, 2026

Xi Jinping Arrives in Pyongyang for Rare State Visit

June 8, 2026

National Forum For Newar Journalist Appoints Foreign Branch Chiefs in 10 Countries

June 8, 2026

Nepal-India Talks Yield Three Key Decisions

June 8, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature