Friday, June 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

नेपालको थ्रि सिस्टर्स एड्भान्चर ट्रेकिङ ‘ओमन इम्पावरमेन्ट लिडरसीप २०२०’ को फस्ट बन्न सफल

एसिया पेसिफिकभरीका लैंगिक समानतको क्षेत्रमा काम गर्ने संघसंस्था तथा ब्यवसायी मध्यबाट विभिन्न विद्यामा प्रतिस्पर्धा पश्चात छनोट गरी ‘युएन ओमन इम्पावरमेन्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिन्छ

December 29, 2020
in Nepal
0
70
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखराको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रा. लि युएन ओमन एसिया पेसिफिकको २०२० ओमन इम्पावरमेन्ट प्रिन्सिपलको लिडरसीप कमिटमेन्टमा फस्ट रनरअप बन्न सफल भएको छ । एसिया पेसिफिकभरीका लैंगिक समानतको क्षेत्रमा काम गर्ने संघसंस्था तथा ब्यवसायी मध्यबाट विभिन्न विद्यामा प्रतिस्पर्धा पश्चात छनोट गरी ‘युएन ओमन इम्पावरमेन्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिन्छ ।

यो अवार्डका लागि यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै थ्रि सिस्टर्स फस्ट रनरअप बन्न सफल भएको हो । प्रतिस्पर्धामा हंकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, तइवान म्यानमार लगायत ४१ वटा मुलुक सहभागी थिए । सहभागी मध्य सिङ्गापुर विजेता बनेको थियो भने भारत सेकेण्ड रनरअप बनेको थियो ।

उक्त प्रतिस्पर्धामा नेपाल पहिलो पटक सहभागी भएको हो । अवार्डले लैगिक समानता र पर्यटन क्षेत्रमा काम गर्न थप हौसला मिलेको थ्रि सिस्टर्सकी चिफ एक्जूकेटिभ डाइरेक्टर लक्की कार्की क्षेत्रले बताइन ।

पर्यटन ब्यवसायी कार्की लामो समयदेखि पर्यट क्षेत्रका काम सम्लग्न छिन् । पर्यटन क्षेत्रमा अग्रणी संस्थाका रुपमा रहेको थ्रि सिस्टर्स कम्पनी नेपालमा महिलाले मात्र सञ्चालन गरेकोे कम्पनी हो । थ्रि सिस्टर्स कम्पनीले नेपाल पहिलो पटक महिला पर्यटकका लागि महिला पथपर्दशक ( गाइड) अबधारणा, उत्पादान र ब्यवस्थापन गर्ने कम्पनी हो ।

विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल थ्रि सिस्टर्स कम्पनीले महिला तथा बालबालिकाको शिक्षा, महिला सशक्तिकरण र क्षमता विकास सम्बन्धी काम गर्दै आएको छ । त्यस्तै महिला पथपर्दशकका लागि तालिम र शिक्षा समेत दिँदै आएको छ । यस अधि पनि थ्रि सिस्टर्स कम्पनीले नेस्नल जोग्राफीबाट जिओ टुरीजम अवार्ड, विश्व विख्यात नाइक कम्पनीले अवार्ड प्रदान गरेको थियो ।

त्यस्तै इन्टरन्यासनल पिस टुरीमज अवार्ड जस्ता विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको थ्रि सिस्टर्स कम्पनीलाई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिटनले समेत प्रसंसा पत्र प्रदान गरेका छन् । थ्रि सिस्टर्स कम्पनीको संस्थापक लक्की कार्की, निक्की कार्की र डिक्की कार्की तीन दिदी बहिनी रहेका छन् ।

Previous Post

Prime Minister KP Sharma Oli appointed eight new Ministers

Next Post

प्रतिक्रांति रोक्न संसद बिघटन : गृहमन्त्री थापा

Times Asian

Times Asian

Next Post
प्रतिक्रांति रोक्न संसद बिघटन : गृहमन्त्री थापा

प्रतिक्रांति रोक्न संसद बिघटन : गृहमन्त्री थापा

Dissolution of Parliament to stop counter-revolution: Home Minister Thapa

Dissolution of Parliament to stop counter-revolution: Home Minister Thapa

संसद बिघटन गर्ने प्रावधान संविधानमा स्पष्ट रुपमा रहेको प्रधानमन्त्री ओलीको दाबी

संसद बिघटन गर्ने प्रावधान संविधानमा स्पष्ट रुपमा रहेको प्रधानमन्त्री ओलीको दाबी

संसद बिघटन गर्ने प्रावधान संविधानमा स्पष्ट रुपमा रहेको प्रधानमन्त्री ओलीको दाबी

PM Oli claim provision to dissolve parliament is clearly mentioned in constitution

नयाँ संसदको स्थापना राष्ट्रको मार्गचित्र : गृहमन्त्री थापा

नयाँ संसदको स्थापना राष्ट्रको मार्गचित्र : गृहमन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

RSP President Rabi Lamichhane Meets Trump’s Special Envoy Sergio Gor in New Delhi

June 5, 2026

Fundación Suma Veritas Grants Dawid Szabłowski the Honorary Distinction of International Press and Media Ambassador

June 4, 2026

Escalating Iran–US Tensions Threaten Stability of Global Sukuk Market : Zubair Mughal 

June 4, 2026

Mayor Zohran Mamdani officially announced Brian Romero as a candidate for District 34 of the New York State Assembly

June 4, 2026

His Holiness the Dalai Lama Formally Receives Grammy Award in Dharamsala

June 5, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature