Wednesday, September 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

स्वास्थ्य सहकारीको निर्वाचन राजेन्द्र पाण्डेलाई फलामको चिउरा 

पाण्डेकै कारण सहकारी डुब्न लागेको र अस्पताल समेत बन्द भएको भन्दै शेयर सदस्यले उनलाई निर्वाचनमा सहयोग नगर्ने देखेपछि उनी प्रतिद्धन्द्धीलाई उमेद्धारी फिर्ता गर्न दवाव दिन थालेका छन् । यस अघि उनले अध्यक्षका प्रत्यासी सुवार्ण मल्ल र रामकुमार गिरीलाई दवाव दिएर उमेद्धारी फिर्ता लिन लगाएका थिए ।

February 21, 2021
in Other
0
80
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेपाल स्वास्थ्य सेवा सहकारीको अध्यक्षका प्रतिद्धन्द्धी राजेन्द्र पाण्डे यस पटक कम्जोर देखिएका छन्। चौध वर्षदेखि निरन्तर अध्यक्ष रहेका राजेन्द्र पाण्डेलाई यस पटकको निर्वाचन फलामको चिउरा सरह हुने भएको छ । नेकपा नेता समेत रहेका राजेन्द्र पाण्डेलाई यस पटक गणेश सिंखडाले चुनौति दिएका छन्।

सहकारी संस्थाले हाल मनमोहन सामुदायिक अपस्तालसंगै मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताल समेत सञ्चालन गरिरहेको छ । तर पाण्डेले नेतृत्व गरेका तीन वटै संस्था घाटामा रहेको छ । हाल मनमोहन सामुदायिक अस्पताल घरपेटीले घरभाडा संझौता नविकरण नगरेको भन्दै आठ महिनादेखिको स्वास्थ्यकर्मी र कर्मचारीलाई पारिश्रमिक समेत नदिएर बन्द गरिएको छ।

सामुदायिक अस्पताल सञ्चालनको लागि भन्दै स्वास्थ्य सहकारीले नेपाल सरकारबाट २२ करोड रुपैया अनुदान लिए पनि आर्थिक हिनामिना गरेर संस्था घाटामा लगेको सहकारीका शेयर सदस्यहरुको आरोप छ । २८ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारी स्थापनाको १४ वर्ष भन्दा बढी भए पनि हालसम्म कुनै नाफा नदेखाएको र हरहिसाब समेत पारदर्शी नभएको आरोप शेयर सदस्यहरुको छ।

पाण्डेकै कारण सहकारी डुब्न लागेको र अस्पताल समेत बन्द भएको भन्दै शेयर सदस्यले उनलाई निर्वाचनमा सहयोग नगर्ने देखेपछि उनी प्रतिद्धन्द्धीलाई उमेद्धारी फिर्ता गर्न दवाव दिन थालेका छन् । यस अघि उनले अध्यक्षका प्रत्यासी सुवार्ण मल्ल र रामकुमार गिरीलाई दवाव दिएर उमेद्धारी फिर्ता लिन लगाएका थिए । माघ महिनामै स्वास्थ्य सहकारीको निर्वाचन गर्न मिति तय भए पनि पाण्डेले आफ्नो पक्षमा माहोल नदेखेपछि दुई पटक निर्वाचन सार्न लगाएर फागुन १५ मा निर्वाचन गराउन मिति तय गराएका थिए।

नेपालको पहिलो जननिर्वाचित कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन भट्टराईको नाममा खोलिएको अस्पतालमा १४ वर्षदेखि एकछत्र राज गरेका नेकपा नेता पाण्डेले संस्थामा आर्थिक घोटाला गरेको र संस्था सञ्चालन गर्न नसकेको शेयर होल्डरहरुको आरोप छ। राजनीतिक प्रभावको आधारमा यस पटक पनि निर्विरोध अध्यक्ष हुने योजना बनाएका नेता पाण्डेले ८० भन्दा बढी कर्मचारी निस्कासन गरेर मनमोहन अस्पताल बन्द गराएपछि अधिकांश शेयर होल्डर र सञ्चालक समिति उनको विपक्षमा देखिएका छन्।

सामुदायिक अस्पतालाई पाण्डेले निजी अस्पताल सरह ब्यापार गर्ने थलो बनाएकाले आफूहरुले संस्थागत हित र बन्द भएको मनमोहन अस्पताल सञ्चालन गरी सुविधा सहित शेयर होल्डरलाई नाफा वितरण गर्नका लागि उमेद्धारी दिएको अध्यक्षको प्रत्यासीहरुको भनाई छ।

आफूले निर्वाचित भए संस्थालाई नाफामा लाने र मनमोहन अस्पताललाई पुनः सञ्चालन गरी राजधानीमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्ने तथा आफ्नो कार्यकालमा मेडिकल कलेज स्थापना गर्ने सिंखडाको प्रतिबद्धता छ।

Previous Post

शसस्त्र संर्घषको आवश्यक्ता पर्नसक्छ : गृहमन्त्री थापा

Next Post

Zoom meeting of SAARC Journalists Forum India Committee was held

Times Asian

Times Asian

Next Post
Zoom meeting of SAARC Journalists Forum India Committee was held

Zoom meeting of SAARC Journalists Forum India Committee was held

राजेन्द्र शर्माको नेतृत्वमा यातायात श्रमिक संगठन

राजेन्द्र शर्माको नेतृत्वमा यातायात श्रमिक संगठन

There could be a physical attack on me : PM Oli

There could be a physical attack on me : PM Oli

संसद विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

Government formed negotiating team on coordination of Home Minister Thapa to hold talks with NCP Biplav group

Government and Biplav led NCP have reached three-point agreement

Government and Biplav led NCP have reached three-point agreement

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature